चिलिमे सुरुङमा अर्को एक्स्काभेटरबाट काम हुँदै
clickmandu.com · Thu Sep 10 04:44:53 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा उद्धारको काम भइरहेको छ । टनेलभित्र काम सञ्चालनका लागि अर्को एक्स्काभेटर प्रयोगमा ल्याइएको छ ।
यसअघि इन्जिनियरहरूले प्रयोग गरेको रातो एक्स्काभेटरलाई हटाएर अहिले हरियो एक्स्काभेटरबाट काम धमाधम गरि रहेका छन् । नयाँ एक्स्काभेटरको प्रयोगसँगै टनेलमा उद्धारको कामले थप गति लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)