नेपाल टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग
kalakarmi.com · Thu Sep 10 04:48:28 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले संस्थागत रूपमा उक्त रकम उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)