कालिञ्चोक दर्शनले बोलायो साधारण सभा, ८.५ प्रतिशत बोनस शेयर प्रस्ताव
bishowkhabar.com · Thu Sep 10 04:49:14 GMT 2026

काठमाडौं– कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १२औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीका अनुसार साधारण सभा असोज १६ गते शुक्रबार भक्तपुरको मध्यपुर ठिमीस्थित गठाघरमा रहेको जर्मन होम्स होटलमा बिहान साढे ११ बजे बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)