कानून व्यवसायीहरुको सेवा शुल्क तोक्न सांसद लामाको माग
arthasarokar.com · Mon May 25 10:13:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण गर्न माग गरेकी छिन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले यस्तो माग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)