तातो चिया या कफी पिउनु किन खतरनाक हुन्छ ?
onlinekhabar.com · Thu Sep 10 04:42:05 GMT 2026

२५ भदौ, काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययन अनुसार धेरै तातो चिया वा कफीजस्ता पेय पदार्थ नियमित रूपमा पिउनाले फूड पाइपको क्यान्सर ( ‘इसोफेजियल क्यान्सर’ ) को जोखिम उल्लेख्य रूपमा बढ्ने पाइएको छ।
अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापमान भएका धेरै तातो पेय पदार्थ पिउने मानिसहरूमा गुनगुनु (मनतातो) पेय पदार्थ पिउनेहरूको तुलनामा फूड पाइपको क्यान्सर हुने जोखिम करिब तीन गुणा बढी हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)