कृष्णभीरको पहिरोले ग्यासका बुलेट रोकिएपछि ५३ हजार सिलिन्डर काठमाडौं पठाइयो
barnanmedia.com · Thu Sep 10 04:44:40 GMT 2026

धादिङको कृष्णभीरमा पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेपछि विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ ।
उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिन बुधबार चितवनसहित विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यासका सिलिन्डर भरेर काठमाडौं पठाइएको नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)