रसुवा बाढीको राहत र पुनःस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक
newsofnepal.com · Thu Sep 10 04:52:20 GMT 2026

काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाबारे आवश्यक निर्णय गर्न आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)