अटिजममा आधारित नमूना विद्यालय स्थापनासम्बन्धी प्रतिवेदन हस्तान्तरण
kathmandupati.com · Thu Jul 09 15:29:22 GMT 2026

काठमाण्डु – अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब ३ महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन बिहीबार मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)