सुर्खेतमा फेला परेको शव १८ वर्षीया सृजना खड्काको
setopati.com · Thu Jul 09 15:30:00 GMT 2026

दैलेख गाडी दुर्घटनामा परी बेपत्ता अर्का एक जनाको शव पनि फेला परेको छ।
सुर्खेतको चौकुने गाउँपालिका–४ डङ्डगेस्थित कर्णाली नदीको छालमा बुधबार दिउँसो ४ बजेतिर फेला परेको शव कालीकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी १८ वर्षीया सृजना खड्काको रहेको खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)