हर्क साम्पाङमाथि शेरधनले आरोप लगाएपछि श्रम संस्कृतिका प्रदेश अध्यक्षले फर्काए जवाफ
himalpress.com · Thu Sep 10 04:58:16 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव शेरधन राईलाई राजनीतिक रूपमा सामना गर्न चुनौती दिएका छन्।
केही दिनअघि पूर्वमुख्य मन्त्री शेरधन राईले एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पक्षमा लागेका आदिवासी समुदायका मानिसहरूलाई लक्षित गर्दै ‘कम चेतना नभएका आदिवासीहरु हर्क साम्पाङको पछि लागेको अभिव्यक्ति यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ। उक्त अभिव्यक्तिको प्रतिउत्तरमा श्रम संस्कृति पार्टी कोशी अध्यक्ष राईले सामाजिक सञ्जालमार्फत त्यसको प्रतिउत्तर दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)