कांग्रेस संसदीय दलको बैठक बस्दै
reportersnepal.com · Thu Sep 10 04:57:05 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)