सिरहामा ब्राउन सुगरसहित ४ जना पक्राउ
ratopati.com · Thu Sep 10 05:00:40 GMT 2026

जनकपुरधाम । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा मिर्चैया नगरपालिका १२ सिक्रोन नहरबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)