रेग्मी र राईविरुद्ध महाभियोगको निवेदन महासचिवको टेबलमा, सांसदको हस्ताक्षरबिना प्रक्रिया अघि नबढ्ने
kathmandupati.com · Thu Sep 10 05:01:22 GMT 2026

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईमाथि महाभियोग लगाउन माग गर्दै संसद् सचिवालयमा हुलाकमार्फत निवेदन पुगेको छ।
संसद् सचिवालयमा पुगेको उक्त निवेदन अहिले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको टेबलमा पुगे पनि औपचारिक रूपमा दर्ता भने भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)