ओमानविरूद्ध नेपाल १४७ रनमा अलआउट
setopati.com · Thu Sep 10 04:58:00 GMT 2026
एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानविरूद्ध खराब ब्याटिङ गरेको छ।
मलेसियाको क्वालालम्पुरमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)