ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट, दीपेन्द्रको अर्धशतक
nepalviews.com · Thu Sep 10 05:01:54 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा ओमानविरुद्ध नेपाल १४७ रनमा अलआउट भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमस क्रिकेट ओभलमा जारी सेमिफाइनल खेलमा नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)