चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
reportersnepal.com · Thu Sep 10 05:03:32 GMT 2026

म्याग्दी, २५ भदौ । म्याग्दीको मंगला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)