रक्तसञ्चार सेवालाई अबरोध नगर्न सरकारसँग माग
nagariknews.nagariknetwork.com · Thu Jul 09 15:26:04 GMT 2026

विराटनगरस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रको सेवा सञ्चालनमा अबरोध नगर्न नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाले सरकारसँग माग गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुकदेवप्रसाद मण्डलले सरकारले जग्गा दिएर नै रेडक्रसले भवन बनाएको दाबी गर्दै रक्तसञ्चार सेवा जस्तो मानविय सेवालाई निरन्तर सञ्चालनमा सहयोग गर्न उनले सबै पक्षलाई आग्रहसमेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)