राष्ट्रिय अपाङ्गता संगठन दोलखामा पशुपति नेपाली
newsofnepal.com · Wed Mar 12 17:00:43 GMT 2025
दोलखा।
राष्ट्रिय अपाङ्गता सङ्गठन दोलखाको तेस्रो जिल्ला सम्मेलनले पशुपति नेपालीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । त्यसैगरी राजीव तमाङको अध्यक्षतामा ११ सदसिय भीमेश्वर नगर समिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)