चलायमान बन्दै कोरला नाका, मुख्य नाकाका रुपमा विस्तार हुँदै
ajakoartha.com · Thu Sep 10 05:07:00 GMT 2026

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो । कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो ।
नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तुहरुको किनमेल गर्न चीन पक्षले कोरला नाकाको तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला चलाउथ्यो । कोभिडका कारण एकपक्षीय रुपमा चीनले लगातार चार वर्ष कोरला नाका पूर्ण रुपमा बन्द ग¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)