‘एलिफेन्ट्स इन द फग’ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनीत
ratopati.com · Thu Sep 10 05:12:04 GMT 2026

काठमाडौँ। अविनाश विक्रम शाह निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ।
एसिया प्यासिफिक स्क्रिन एकेडेमीले ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटेर सार्वजनिक गरेको मनोनयन सूचीमा यो चलचित्र उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)