चामल, चिनी र तेल १६ प्रतिशतसम्म महँगियो
clickmandu.com · Thu Sep 10 05:14:37 GMT 2026

काठमाडौं । भान्सामा प्रयोग हुने अति आवश्यक वस्तुको मूल्यमा भएको अत्यधिक मूल्यवृद्धिले आम नेपालीको दैनिक जनजीवन कष्टकर मात्रै होइन, बाँच्नै गाह्रो बनाएको छ ।
भान्सामा नभई नहुने अति आवश्यक खाद्यान्न चामल, दाल, तेल, चिनी, तरकारीदेखि खाना पकाउने ग्याससम्मको अत्यधिक मूल्यवृद्धिपश्चात् थपिएको महँगीको चरम मारले खासगरी निम्न वर्ग र मध्यम वर्गका नेपालीको ढाड नै सेकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)