नारायणीमा हामफालेका वृद्धको उद्धार
nepalpress.com · Thu Jun 18 06:06:22 GMT 2026

चितवन । पूर्वी नवलपरासी, गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
देवचुली नगरपालिका– ११, धारापानीका ६२ वर्षीय झनकप्रसाद पौडेल असार ४ गते बिहान नारायणीमा हामफालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)