जोर्डनमा इरानी क्षेप्यास्त्र प्रहार : अमेरिकी सेनाका नौ वटा लडाकु विमानमा क्षति
ratopati.com · Thu Sep 10 05:15:53 GMT 2026

वासिङ्टन। इरानले जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डामा गरेको क्षेप्यास्त्र हमलामा अमेरिकी सेनाको कम्तीमा एक थान ए–१० थन्डरबोल्ट–२ आक्रमण विमान र करिब आठ थान एफ–१५ई स्ट्राइक ईगल लडाकु विमानमा क्षति पुगेको छ।
एयर एन्ड स्पेस फोर्सेस म्यागजिनका अनुसार सेप्टेम्बर ८ मा इरानले जोर्डनस्थित मुवाफ्फाक साल्टी हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)