नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो सञ्चालनमै समस्या
nepalpress.com · Thu Jul 09 15:53:02 GMT 2026

दाङ । दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा नेपाल आयल निगमको इन्धन डिपो सञ्चालनमै समस्या देखिएको छ ।
विमानस्थलमा स्थापना गरिएको इन्धन डिपोमा नियमित रूपमा जहाज नआउँदा इन्धन बिक्री न्यून भएको नेपाल आयल निगम डिपो कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)