दुई फिल्म 'क्याप्टेन साब' र 'अक्षरा'को सकियो छायांकन
setopati.com · Thu Jun 18 06:10:00 GMT 2026

फिल्म 'क्याप्टेन साब' र 'अक्षरा'को छायांकन सकिएको छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको 'क्याप्टेन साब'को दुई चरणमा गरिएको छायांकन बुधबार सकिएको हो। काभ्रे, काठमाडौं र वीरगञ्जमा छायांकन गरिएको यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)