३४ दिनमा १५० करोड क्लबमा हनुमान अंश
ratopati.com · Thu Sep 10 05:20:28 GMT 2026

मुम्बई । नीम करौली बाबाको जिवनीबाट प्रेरित फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । प्रदर्शनमा आएको ३४औँ दिनमा फिल्मले भारतमा १५० करोड रुपैयाँभन्दा बढीको नेट कलेक्सन गर्दै नयाँ कीर्तिमान बनाएको छ ।
सैकनिल्कका अनुसार फिल्मले बुधबार अर्थात् प्रदर्शनको ३४औँ दिन भारतमा १० करोड २५ लाख रुपैयाँ नेट कमाएको छ । यससँगै फिल्मको कुल घरेलु नेट कलेक्सन १५३ करोड १३ लाख भारु पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)