ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट, दीपेन्द्रको अर्धशतक
nepallive.com · Thu Sep 10 05:20:42 GMT 2026
काठमाडौं– दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा ओमानसामु १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)