दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र राज्यविरुद्धको मुद्दा दर्ता
kalakarmi.com · Mon May 25 10:43:00 GMT 2026

पर्सा- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
पर्सा प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, विभिन्न समुदायबीच द्वेष फैलाउने तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गरेको आरोप लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)