सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
nepallive.com · Mon May 25 10:45:25 GMT 2026

काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट चलिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)