मेसीको फिटनेसले विश्वकपअघि चिन्ता बढायो, के उनी घाइते भएका हुन् ?
nepalpress.com · Mon May 25 10:46:43 GMT 2026
काठमाडौं। जब लियोनल मेसीले इन्टर मियामीको मेजर लिग सकर (एमएलएस)अन्तर्गत फिलाडेल्फिया युनियनविरुद्धको खेलको ७२औँ मिनेटमा आफूलाई प्रतिस्थापन गर्न संकेत गरे, फुटबल फ्यानहरू चिन्तित बने।
त्यसलगत्तै आगामी फिफा विश्वकपमा उनको सहभागिताबारे अनेक अनुमानहरू सुरु भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)