संयुक्त वक्तव्य निकाल्दै नागरिक अभियन्ताले भने– गृहमन्त्री माफी माग
sutranews.com · Thu Sep 10 05:29:51 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गर्दै दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव अधिकारकर्मी, वरिष्ठ कानुन व्यवसायी तथा नागरिक अभियन्ताहरूले कडा आपत्ति जनाएका छन् । उनीहरूले गृहमन्त्री गुरुङलाई आपत्तिजनक शब्द फिर्ता लिँदै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)