यस क्षेत्रमा बढ्दो सवारी चाप र दैनिक उत्पन्न हुने ट्राफिक जामको अवस्थालाई प्रत्यक्ष रूपमा नियालिए
barnanmedia.com · Thu Jul 09 15:49:24 GMT 2026

सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालले काठमाडौं–९ निर्वाचन क्षेत्रमा पर्ने प्रमुख चोक कलंकी आसपासको ट्राफिक व्यवस्थापन सहजीकरण तथा सडक पूर्वाधारको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा कलंकी क्षेत्रमा बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापनका चुनौती, सडक संरचनाको अवस्था तथा यात्रु र स्थानीयवासीले भोगिरहेका समस्याका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)