सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
nepalsamaya.com · Thu Sep 10 05:32:42 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्र फसेका ६ जनाको उद्धारको सम्भावना अझै जीवित रहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै न्यौपानेले ‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ–सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ’ भनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)