एलपी ग्यास उद्योग संघले भन्यो– काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव हुन दिदैनौं
kendrabindu.com · Thu Sep 10 05:36:30 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध हुँदा बुलेटमार्फत ग्यास ढुवानीमा केही समस्या देखिएको जनाएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा क्षति पुगेको संघले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)