प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
ekantipur.com · Thu Sep 10 05:38:51 GMT 2026

प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति
सुर्खेतकी आठ वर्षीया रश्मीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ र कर्मचारी सन्देश मगरलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ दिने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)