इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
ratopati.com · Thu Jul 09 16:15:00 GMT 2026
काठमाडौँ । यदि माइकल ओलिसेले विश्वकप जित्ने टोलीको सदस्य भए भने पश्चिम लन्डनको हेजस्थित एउटा सामान्य आवासीय बस्तीको सानो पार्क सधैँका लागि फ्रान्सको फुटबल इतिहाससँग जोडिने छ ।
त्यही सानो हरियो मैदानमा ओलिसेले आफ्नो दाजु रिचर्डसँग सात वर्षको उमेरदेखि फुटबल खेल्दै विश्वकपको सपना देखेका थिए । गत महिना फ्रान्सेली खेलपत्रिका लेकिपसँग कुरा गर्दै ओलिसेले भनेका थिए, ‘यस्ता ठाउँमा फुटबल खेल्नु भनेको स्वतन्त्रता थियो । त्यहाँ कुनै औपचारिक प्रशिक्षण थिएन । केवल फुटबल खेल्नुको आनन्द थियो । मलाई फुटबल अत्यन्तै मन पर्थ्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)