गुल्मीमा १४० बट्टा नक्कली चुरोटसहित एक जना पक्राउ
kendrabindu.com · Thu Sep 10 05:44:51 GMT 2026

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन्।
नक्कली चुरोट बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान जाँच गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)