हाम्रो पात्रोका प्रयोगकर्ताहरूले बाढी प्रभावितका लागि सहयोग गरे १ करोड २५ लाख
clickmandu.com · Thu Sep 10 05:44:05 GMT 2026

काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)