रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीको बधाई
himalpress.com · Fri Aug 28 14:56:36 GMT 2026
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन्।
प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएकामा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)