एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन 'आरोहण २०२६' अगस्ट १५ र १६ मा हुने
setopati.com · Mon May 25 11:03:50 GMT 2026

गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया-प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा आगामी अगस्ट १५ र १६ मा ग्वाङ्झाउमा ११ औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन 'आरोहण २०२६' हुने भएको छ।
'आरोहण २०२६ – राइजिङ टुगेदरस् कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स' मूल नारासहित आयोजना हुने उक्त सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक तथा सामाजिक रूपमा जोड्ने तथा पुस्तान्तरणलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। सम्मेलनका संयोजक तथा एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलले सो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)