रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएकामा हर्क साम्पाङको आपत्ति
baahrakhari.com · Thu Jun 18 06:35:19 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको टिप्पणी गरे । त्यसलाई प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर सच्याउनुपर्ने माग उनले माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)