चलायमान बन्दै कोरला नाका
nepalnews.com · Thu Sep 10 05:53:35 GMT 2026

मुस्ताङ।
तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो। कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)