उद्योगमन्त्री यादवको अभिव्यक्तिप्रति महासंघको आपत्ति, ‘उद्योगीलाई लाञ्छित गरेर ग्यास समस्या समाधान हुँदैन’
aarthiknews.com

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको विषयमा उद्योगी–व्यवसायीलाई लक्षित गरेर दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको जनाएको छ।
ग्यासको आपूर्ति सहज बनाउनुपर्ने संवेदनशील समयमा समस्या समाधानको साटो सम्पूर्ण निजी क्षेत्रलाई दोषी देखाउने गरी मन्त्रीबाट आएको अभिव्यक्तिले सरकार र निजी क्षेत्रबीचको विश्वास कमजोर पार्न सक्ने महासंघको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)