उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त
kendrabindu.com · Mon May 25 11:18:39 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)