‘अमेरिका–इरानबीच केही मुद्दामा सहमति’
onlinekhabar.com · Mon May 25 11:16:02 GMT 2026

११ जेठ, काठमाडौं । अमेरिका र इरानबीच केही मुद्दामा सहमति जुटेको समाचार आएका छन् । बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँग केही मुद्दामा सहमति जुटेको बताएका छन् ।
उनले यसको अर्थ तत्काल कुनै सम्झौतामा हस्ताक्षर हुने सम्भावनाबारे पनि प्रस्ट खुलाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)