नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल नियुक्त
lokaantar.com

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)