नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल
annapurnapost.com · Mon May 25 11:09:35 GMT 2026

काठमाडौं :
नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)