मन्त्री गौतमलाई कांग्रेस सांसदको प्रश्न : राष्ट्रिय सभाले कुन–कुन कानुन बनाउन दिएन?
ratopati.com · Thu Sep 10 05:58:11 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन्।
बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)