चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित
khabarhub.com · Thu Sep 10 05:55:45 GMT 2026

मुस्ताङ – तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै सीमित थियो ।
कोभिड महामारीअघि चीनको तिब्बती भूमि झोङ्वासेन पठारमा बर्सेनि असार र भदौ महिनामा सीमित समयका लागि मात्रै कोरला नाकाको ढोका खुला हुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)