रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
janaaastha.com

भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको कामनासहित काठमाडौंको बौद्धनाथ परिसरमा ११ हजार १ सय ११ दीप प्रज्वलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)